अनखबर
बुटवलपछि सबैभन्दा बलियो मानिएको एमालेको दोस्रो किल्ला रहेको बुटवल पश्चिम क्षेत्र सैनामैना नगरपालिकामा पनि एमालेले आफ्नो सत्ता गुमाएको छ । एमालेबाट उपप्रमुखमा विना राना मगरले विजयी हासिल गरिरहँदा यसअघि समेत प्रमुख रहेका चित्रबहादुर कार्कीले पराजय भोग्नुपरेको छ ।
गठबन्धनबाट कांग्रेसका मेयर फणिन्द्र शर्माले मेयरमा विजयी भएका छन भने माओवादी केन्द्रका नारायण महतलाई उपमेयरमा पछाडी पार्दै एमालेकी विना रानाले जित हासिल गरेकी छन् ।