अनखबर
जनकपुरबाट भैरहवाको लागी छुटेको बस विहान साढे ४ बजे रोहिणीको धकधकई कटिसकेको थियो । भैरहवा आईपूग्न ३ किलोमिटर मात्रै बाकी रहँदा बस रोहीणी खोलाको पुलबाट नदीमा खस्यो । यात्रुबाहक वस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस दुर्घटनामा २४ जना घाइते भए। आइतबार बिहान बस रोहिणी पुलबाट नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिलेसम्म दुर्घटनामा परी मृत्यु भएका मध्य ६ जनाको परिचान भएको प्रहरी प्रवक्ता पौडेलले जानकारी दिए ।
मृतकहरुको नामावली
१। जिल्ला रुपन्देही ओमसतिया गा।पा।–४ बस्ने वर्ष ६५ को राजेन्द्र पाण्डे । (सनाखत भएको)
२। जिल्ला रुपन्देही तिलोत्तमा न।पा।–८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल । (सनाखत भएको)
३। रुपन्देही तिलोत्तमा न।पा।–२ योगिकुटी बस्ने वर्ष ५६ को बिष्णु पौडेल । (सनाखत भएको)
४। रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष २० का दिनेश दास । (सनाखत भएको)
५। रुपन्देही बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने बर्ष ४८ का कृष्णप्रसाद बस्याल । (सनाखत भएको)
६। भारत जनकपुरग्राम बस्ने बर्ष ४० का अरबिन्द्र शर्मा ।(सनाखत भएको)
७। हाल नामथर वतन नखुलेको बर्ष ३०–३५ को पुरुष ।
८। हाल नामथर वतन नखुलेका बर्ष अन्दाजी ४०–४५ को पुरुष ।
९। हाल नामथर वतन नखुलेको बर्ष ३० को पुरुष ।
घाइतेहरुको नामावली
१। जिल्ला धनुषा हंसपुर न।पा।–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
२। जिल्ला बारा जितपुर सिमरा उ।न।पा।–१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
३। जिल्ला बारा सिमरा न।पा।–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
४। जिल्ला बारा सिमरा न।पा।–१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
५। जिल्ला सिराहा, सिराहा न।पा।–९ बस्ने बर्ष ३१ को राकेश कुमार दास ।
६। जिल्ला कपिलबस्तु बाणगंगा न।पा।–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी । ९सह–चालक०
७। जिल्ला धनुषा जनकपुर उ।न।पा।–२२ बस्ने बर्ष ३९ को बिनोद मुखिया ।
८। जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न।पा।–११ का बर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९। जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न।पा।–६ बस्ने बर्ष १६ को सहेजाद मुसलमान ।
१०। जिल्ला रुपन्देही तिलोत्तमा न।पा।–३ शंकरनगर बस्ने बर्ष ३६ को सुमन क्षेत्री । ९बस चालक०
११। जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न।पा।– ३ बस्ने बर्ष २० को राजेश यादव ।
१२। जिल्ला रौतहट बस्ने बर्ष २२ को वकिल दास हात ।
१३। भारत जनकपुरग्राम बस्ने बर्ष २८ को गौरव सिंह ।
१४। जिल्ला झापा बस्ने बर्ष ६० को जयाप्रसाद चापागाई ।
१५। जिल्ला झापा बस्ने बर्ष ५६ कि तुलसा चापागाई ।
१६। भारत बस्ने बर्ष ३२ कि सिता शर्मा ।
१७। भारत बस्ने बर्ष ५ कि सन्दिपा शर्मा ।
१८। भारत बस्ने बर्ष ४ को यश शर्मा ।
१९। जिल्ला धनुषा जनकपुर बस्ने बर्ष ३५ की अञ्जली कामी ।
२०। जिल्ला रुपन्देही तिलोत्तमा न।पा।–३ बस्ने बर्ष २२ को बिपिन बस्याल ।
२१। जिल्ला सिराहा सिराहा न।पा।–९ बस्ने बर्ष ३१ को राकेशकुमार दास ।
२२। जिल्ला रौतहट श्रीनगर बस्ने बर्ष २२ को रामजनम दास ।
२३। जिल्ला धनुषा जनकपुर बस्ने बर्ष २२ कि रिंकी यादव ।
२४। जिल्ला महोत्तरी बस्ने बर्ष २९ को साबिर अन्सारी ।