अनखबर

हुक्काईदो नेपाल बिजनेश ग्रुपद्वारा रुपन्देहीको मायादेवी गाउपालिका सेमरहवानामा देक्काईदो एग्रो फार्मको प्रारम्भीक सेवा सुरुगरेको

बुद्द जन्मस्थल लुम्बिनिदेखी नजिकै रहेको भैरहवालुम्बिनि सडक अन्तर्गत सेमरहवाना प्रकटेश्वर महादेव मन्दिर नजिकै सन्चालनमाआएको देक्काईदो एग्रो फार्ममा जापानीज स्पेशल आफ्नै फर्ममा उत्पादन गरेको अर्गानिक खाना को स्वाद लिन पाईनेछ

झन्डै करोडको लगानीमा सन्चालनमा आउन लागेको एग्रो फार्ममा कन्फ्रेन्स हल,  सेमिनार हल,  पिकनिक स्पोर्ट,  भिल्ला,  रुम,  रेष्ट्रो,  बार लगायतका सुबिधा हुने बिघा क्षेत्रफल रहेको फार्मले फार्मिङमार्फत विभिन्न जातका फलफूल,  हरियो तरकारीउत्पादन गरेको आफ्नै भैसी फार्म सन्चालन गरी क्रीम उत्पादन समेत गर्ने तयारी गरेको फर्मले दुई पोखरीमा माछा साथै हास र कुखुरासमेत पालन गरेको

स्थानिय उत्पादनमा अर्गानिक खानाको साथ एग्रो कल्चरको विकास देशकै नमुना फार्म सन्चालन गर्ने उद्देश्य रहेको हुक्काइदो नेपालबिजनेश ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो देक्काईदो एग्रो फार्मले आफ्नो सेवा केही दिनमै पुर्ण रुपमा सन्चालन गर्दैछ । (तस्वीर: शिव डुम्रे)