आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २ विकेटले जितेको छ । २१३ को लक्ष्य निकै जटिल परिस्थितका बावजुट रोहितकुमार पौडेल र करण केसीले आफ्नो पक्षमा पारेका हुन् ।