काठमाडौं, २३ वैशाख ।
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राती आउँदैछ । अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।
यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ ।
डिभीका लागि छनोटमा परेरनपरेको थाहा पाउनका सम्बन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नुपर्छ । त्यसवाट डिभी परेरनपरेको थाहा हुन्छ ।