अनखबर

वाम तथा समाजवादी धारका दलहरुले सोमबार  भोली संयुक्त मोर्चा घोषणा गर्नेभएका छन्   प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको शीर्षनेताहरुको बैठकले समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति गरेको हो   कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भईसकेको औपचारिक रूपमा सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिककार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको हो समाजवादी मोर्चाका लागियसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ प्रमेशहमाललगायत दस्ताबेज तयारीमा जुटेका थिए   समाजवादी मोर्चामा सत्तासाझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी रहने भएका छन । विप्लव नेतृत्वको नेकपा पनि मोर्चामा सहभागी हुने छ ।   बाबुराम भट्टराई नेतृत्वकोनेपाल समाजवादी पार्टी वामदेव गौतम नेतृत्वको एकता अभियानसँग पनिछलफल चलिरहेको तर टुंगो नलागेको नेताहरुको भनाई