काठमाडौं देखी पोखरा जादै गरेकी एक युवतीलाई बियर खुवाएर ३ जना युवकले रोकीराखेको बस भित्र पालैपालो बलात्कार गरेका छन् । ति ३ जना युवकहरु पोखरामा पक्राउ परेका जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । बलात्कार गर्ने युवाहरुले पनि मादक पर्दाथ सेवन गरेको प्रारम्भीक अनुसन्धानले देखाएको छ । पीडित युवतीलाई उपचारको लागी काठमाडौं पठाईएको छ ।