अनखबर
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।
यस वर्ष अर्थमन्त्री वाग्लेले परम्परागत झोलाको सट्टा नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । मन्त्रिपरिषद्बाट पारित भएपछि बजेटलाई सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्न लागिएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

https://www.youtube.com/live/ZL4D4UyzEQA?si=KU_dmqeTlBlVHqmh