–भरत जङ्ग कुवर क्षेत्री
रातो टिका र जमरा चारै तिर सजीरहोस !!
नया नया लुगा र मन भरिको खाना सबलाई भरिपूर्ण पुगोस
मुसुक हासो र आशिर्वादको छाया परोस सबैमा
अनी दक्षीणा पनी होस साथमा
दुर्गा देवीले रक्षा गरुन घर घरमा
महिषासुर मरुन ठाउ ठाउमा
मन भरिकोको कामना पुग्न सफल होस सबमा
बिजय दशमीको हामी सबै नेपालीमा
शुभकामना !!