अनखबर संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द वीरजङ हस्पिटल भर्ना भएका छन् ।
पार्टी प्रतिबन्ध लागेसंगै दाङबाट पक्राउ परेका चन्द लामो समय जेल र हिरासत बसेकाले स्वास्थ अवस्था बिग्रिएकोले पछिल्लो समय विभिन्न रोगको सिकार भएको परिवारले बताएको छ ।
राजनीति प्रतिकुलता संगै लामोसमय सम्म जेलमा रहि रिहाई भय पश्चात् बिरामी परि उपचारको क्रममा गएरातिदेखि सिबिल हस्पिटल बानेश्वरमा उपचाररका लागि भर्ना भएको उहाँका भाइ तथा खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्दले बताएका छन् ।